देश/प्रदेश
पार्टी घोषणा कार्यक्रममा पुगेका कुलमानले भने- म त प्रमुख अतिथि हुन आएको
०

काठमाडौँ, मंसिर १७-
उज्यालो नेपाल पार्टी घोषणा कार्यक्रममा आफू अतिथि हुन गएको ऊर्जामन्त्री कुलमान घिसिङले बताएका छन् । पार्टी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले प्रमुख अतिथि हुन मात्रै आफू गएको उनले बताएका हुन् ।
‘म उज्यालो नेपाल पार्टीको मात्रै होइन। जुनसुकै पार्टीको घोषणा सभामा बोलाउनुभयो भने सबैमा जान्छु,’ उनले भने,’सबै मेरा लागि समान हुन्।’
उज्यालो नेपाल पार्टीले सम्मानपूर्वक प्रमुख अतिथिमा बोलाएकाले आफूले स्वीकार गरेको बताए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























