राजनीति

हित प्रवर्द्धन गर्न राष्ट्रिय स्वतन्त्र नागरिक समाज गठन

Banner

काठमाडौँ, मङ्सिर १३
राष्ट्रिय हित प्रवर्द्धनमा आफूलाई केन्द्रित गर्ने उद्देश्यले सामाजिक अभियन्ता फणीन्द्र नेपालको अध्यक्षतामा ‘राष्ट्रिय स्वतन्त्र नागरिक समाज नेपाल’ गठन भएको छ ।

आज यहाँ पत्रकार सम्मेलन गरेर यो जानकारी दिइएको हो । नवगठित समाजको उपाध्यक्षमा रणबहादुर चन्द, महासचिवमा परवीर नेपाल, कोषाध्यक्षमा सञ्जय झा र सचिवमा उजीर किराती हुनुहुन्छ ।

त्यस अवसरमा अध्यक्ष नेपालले देशलाई भ्रष्टाचारबाट मुक्त गर्न जेनजी पुस्ताले उठाएका विषय कार्यान्वयनमा समाजले सहकार्य गर्ने बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>