चितवन विशेष

चितवनको सिद्धीमा पिकअप गाडी दुर्घटनामा परेर खैरहनीका न्यौपानेको मृत्यु

Banner

चितवन,मंसिर ७-

चितवनमा पिक अप गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । चितवनको कालिका नगरपालिका वडा नम्बर ११ सिद्धि नजिक शनिबार गाडी दुर्घटना हुँदा खैरहनी निवासी राममणी न्यौपानेको मृत्यु भएको हो ।

सिद्धि बाट कल्याण चौर तर्फ जाँदै गरेको बा.१८ च ८९७३ नम्बरको पिक अप गाडी आफै अनियन्त्रित भई सडक देखि अन्दाजी १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते खैरहनी नगरपालिका वडा नम्बर ४ का अन्दाजी ६२ वर्षिय का राममणी न्यौपानेलाई उपचारको लागि भरतपुर अस्पताल ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>