राजनीति

एमालेको फोर्ससँग कोही पनि आत्तिनुपर्दैन, कोही तर्सिनुपर्दैन : ओली

Banner

काठमाडौं , मंसिर ५-

नेकपा एमालेका अध्यक्ष केपी ओलीले राज्यले मात्रै देशमा शान्ति सुरक्षा कायम गर्न नसक्ने भएपछि नेसनल भोलेन्टियर फोर्स गठन गरेको बताएका छन्।

फोर्सको घोषणा सभालाई सम्बोधन गर्दै राष्ट्र हितको लागि काम गर्ने बताएका हुन् । यो राष्ट्रिय हितका लागि गठन भएको हो।

एमालेसँग असहमति राख्ने अथवा यो संगठनसँग असहमति गर्नेका लागि पनि जिउधनको रक्षा गर्ने कामको लागि यो गठन भएको हो । यसको गठन र विकाससँग कोही पनि आत्तिनुपर्दैन, तर्सिनुपर्दैन, यो देशमा शान्ति सुरक्षाको लागि गठन गरिएको हो।’

राज्य संयन्त्रले मात्रै जनताको जिउधनको रक्षा गर्न नसकेको आफूहरूले भोगेको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>