राजनीति

रामकुमारी झाँक्री भोलि एमालेमा फर्कने

Banner

काठमाडौं,कात्तिक २३-

पार्टीको निर्णयबाट असन्तुष्ट नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री एमालेमा फर्कने भएकी छन्। उनले एमाले फर्कने तयारीसहित भोलि (सोमबार) औपचारिक कार्यक्रममार्फत एमाले फर्कने भएकी छन् ।

एमालेले पार्टी छाडेका नेताकार्यकर्तालाई फर्काउन घर फर्क राष्ट्रिय अभियान घोषणा सभा गर्दैछ । कार्यक्रम भोलि दिउँसो साढे २ बजे काठमाडौंको राष्ट्रिय सभा गृहमा हुनेछ । यो अभियान आफूहरूको भन्दै झाँक्रीले घर फर्कन आह्वान पनि गरेकी छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>