बजार

तोलामा ४ हजार ८०० रुपैयाँले घट्यो सुनको मूल्य , कतिमा हुदैँछ कारोबार ?

Banner

काठमाडौँ , कार्तिक २ –

सुनको मूल्य आइतबार तोलामा ४ हजार ८०० रुपैयाँले घटेको छ ।

शुक्रबार हालसम्मकै उच्च बिन्दुमा कारोबार भएको  सुनको मूल्य घटेर २ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै शुक्रबार तोलामा ३ हजार ३५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार भने घटेर तोलामा ३ हजार २७५ रुपैयाँ कायम भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>