राजनीति

देशलाई प्रतिक्रान्तितिर जान नदिन एमालेले प्रभावकारी कदम चाल्नुपर्छ : ओली

Banner

काठमाडौं , असोज २९-

केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै एमालेका अध्यक्ष केपी ओलीले देशलाई प्रतिक्रान्तितिर जान नदिन एमालेले प्रभावकारी कदम चाल्नुपर्ने बताए।

‘देश बर्बादीतर्फ धकेलिएको छ, यस अवस्थालाई हामीले अविलम्ब लोकतान्त्रिक, जनपक्षिय, शान्तिपूर्ण, सुशासन युक्त, भ्रष्टाचारमुक्त र विकासोन्मुख शान्तिपूर्ण बाटोमा फर्काउनुपर्नेछ।’उनले भनेका छन् ।

उनले एमालेको नीति राम्रो भएर सबैभन्दा धेरै प्रहार भएको जिकिर गरे। एमाले नै कम्युनिस्ट आन्दोलनको मूलधारमा रहेको बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>