Uncategorized

पाँचपटकमा करिब पाँच वर्षमात्र प्रधानमन्त्री बनेँ,अधिकांश चुनावी सरकारको नेतृत्व गरेँः देउवा

०
Banner

काठमाडौं, असोज २८
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँचपटक प्रधानमन्त्री हुँदा करिब संसद्को एउटा पूर्ण कार्यकाल जति बनेको बताएका छन् ।
जेन(जी आन्दोलनपछि पहिलोपटक देखिएका देउवाले केन्द्रीय समितिमा लिखित सम्बोधन गर्दै भने, ‘मैले छोटो छोटो समयका लागि भए पनि पाँचपटक प्रधानमन्त्री हुने अवसर पाएँ । पाँचपटक प्रधानमन्त्री हुँदा करिब एक कार्यकालको समय थियो । त्यसमा पनि अधिकांश चुनावी सरकारको नेतृत्व गरेको थिएँ ।’
देउवाले आफ्नो प्रधानमन्त्रीको कार्यकालमा कतिपय क्षेत्रमा सुधारका कार्यहरु थालनी गरेको दाबी गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>