राजनीति

Banner

काठमाडौं असोज २८ –

नेकपा एमाले संसद विघटनविरुद्ध सर्वोच्च नजाने भएको छ।

यसअघि गुण्डुमा बसेको सचिवालय बैठकले संसद विघटनको विरोध गर्दै अदालत जाने निर्णय गरेको नेकपा एमाले ले आजको बैठकमा संसद विघटनविरुद्ध सर्वोच्च नजाने भएको छ।

एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘आजै ५ वटाभन्दा धेरै रिट परिसकेका छन्, यो क्रम अझै बढ्छ नै। हामीले संसद विघटनको विरोध गरेका छौं। हामीले राजनीतिक निर्णय गरेका छौं। तर निवेदन लिएर जाँदैनौं।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>