देश/प्रदेश

गृहमन्त्री अर्याललाई तत्काल गिरफ्तार गरिनुपर्छः महेश बर्तौला

Banner

काठमाडौँ, असोज २३-

नेकपा एमालेका नेता महेश बर्तौलाले अहिलेका गृहमन्त्री ओमप्रकाश अर्याललाई पदबाट बर्खास्त गरी राज्यविरुद्धको अपराधमा तत्काल गिरफ्तार गरी अनुसन्धान प्रकृया अगाडि बढाइनुपर्ने बताएका छन्।

‘सिंहदरवार, संसद भवन, सर्वोच्च अदालत , अख्तियार भवन र प्रहरी चौकीहरू लगायतमा आगो लगाएर ध्वस्त बनाउन नेपाल राष्ट्रका विरुद्ध परिचालित र निर्देशित मतियार पनि हुन यिनी,’बर्तौलाले सामाजिक सञ्जलामा लेखेका छन्, ‘त्यसैले सतहमा उद्घाटित यी सबै गम्भीर तथ्यहरूका आधारमा देशलाई भयानक क्षति र शोकमा डुबाउने योजनाकारका रूपमा रहेका अहिलेका गृहमन्त्री लाई पदबाट बर्खास्त गरी राज्यविरुद्धको अपराधमा तत्काल गिरफ्तार गरी अनुसन्धान प्रकृया अगाडि बढाइनुपर्छ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>