राजनीति
राष्ट्रसामु नयाँ चुनौती अवश्य थपिएका छन्, तर सामना गर्नुको विकल्प छैन :शंकर पोखरेल
०

काठमाडौँ , असोज २२ –
नेकपा एमालेका महासचिव शंकर पोखरेलले आज बिहान सामाजिक सञ्जालमार्फत निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य बढेर गएको बताएका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेर गएको छ। ‘राष्ट्रसामु नयाँ चुनौती अवश्य थपिएका छन्, तर सामना गर्नुको विकल्प छैन।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























