राजनीति
ओली र लेखकविरुद्ध जाहेरी लिएर प्रहरीसमक्ष पुगे जेनजी अगुवा
०

काठमाडौं, असोज २०-
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी लिएर जेनजी अगुवाहरू प्रहरीसमक्ष पुगेका छन् । जेनजी अगुवा सुदन गुरुङ लगायत सोमबार दिउँसो जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिन भन्दै पुगेका थिए ।
प्रहरी स्रोतले दिएको जानकारी अनुसार, उनीहरूको जाहेरी भने दर्ता भएको छैन । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनबारे न्यायिक छानबिन समिति बनिसकेको छर समितिले काम गर्दागर्दै जाहेरी लिन नमिल्नै भन्दै प्रहरीले उनीहरूलाई फर्काइदिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























