राजनीति
माओवादी केन्द्रको सचिवालय बैठक दिउँसो १ बजे बस्दै
०

काठमाडौं, असोज २० –
नेकपा माओवादी केन्द्रको सचिवालय बैठक आज (सोमबार) बस्ने भएको छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दैछ ।
बैठकमा केन्द्रीय महाधिवेशनको मिति निर्धारण, प्रतिनिधि छनोट लगायतका विषयमा छलफल हुने पार्टीका सचिवालय सदस्य हरिबोल गजुरेलले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























