Breaking News

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

Banner

चितवन, असोज १८–

चितवनको फिस्लिङमा पहिरो खस्दा मुग्लिन–नागढुंगा सडक खण्ड बन्द भएको छ ।

केही बेर अघि खसेको पहिरो हटाउन कम्तीमा तीन घण्टा लाग्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । धादिङको जवाङ खोलाको पहिरो हटाएपछि चितवनतर्फ आउने सवारी साधनहरु संचालनमा आएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>