Breaking News
लगातार ढुंगासहितको पहिरो खसेपछि नारायणघाट–मुग्लिन सडक खण्ड अवरुद्ध
०

चितवन, असोज ३–
लगातार ढुंगासहितको पहिरो खसेपछि नारायणघाट–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ ।
इच्छाकामना गाउँपालिका–५ तुईन खोलामा आज अपरान्ह ४ बजेदेखि ढुंगासहितको पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतिक सिंहले जानकारी दिए । अहिले पनि ढुंगा खसिरहेकाले ढुंगा हटाउन समस्या भइरहेको उनले बताए । उनका अनुसार एउटा गाडीमा ढुंगा खस्दा सामान्य क्षति समेत भएको छ ।
अहिले यस सडक खण्डमा सयौं सवारी साधनहरु रोकिएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























