देश/प्रदेश

झलनाथकी श्रीमती रविलक्ष्मी चित्रकारको देब्रे हात काटियो

Banner

काठमाडौं, असोज २-

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालकी श्रीमतीको देब्रे हात काटिएको छ । भदौ २४ गते भएको जेन-जी आन्दोलनमा आन्दोलनकारीले घरमा आगो लगाएपछि गम्भिर घाइते भएकी नेता खनालकी श्रीमती रविलक्ष्मी चित्रकारको देब्रे हात काटिएको हो ।

त्यसपछि उनको कृतिपुर वन अस्पतालमा उपचार भइरहेको थियो । उपचारका क्रममा हातमा इन्फेक्सन भएपछि चित्रकारको हात काटिएको झलनाथ खनालले बताएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>