राजनीति
सविता भण्डारी बनिन् पहिलो महिला महान्यायाधिवक्ता
०

काठमाडौँ, भदौ २९–
प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ ।
महान्यायाधिवक्ता बडालले राजीनामा दिएसंगै राष्ट्रपति पौडेलले आज स्वीकृत गर्नुभएको थियो । राजीनामा स्वीकृत लगत्तै प्रधानमन्त्री कार्कीले सबितालाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको हो ।
जेन–जी आन्दोलनको दबाबमा अन्तरिम सरकार प्रधानमन्त्री बन्नु भएकी कार्कीले पहिलोपटक महिला महान्यायाधिवक्ता गर्नुभएको हो । सबिता ९२ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीकी छोरी हुन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























