Breaking News

भरतपुर कारागारबाट भागेका चार जना थुनुवा सुनौली नाकाबाट पक्राउ

०
Banner

चितवन, भदौ २५–

जिल्ला कारागार भरतपुरबाट भागेका चार जना थुनुवा रुपन्देहीको सुनौली नाकामा भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्। अहिले भारतीय सुरक्षाकर्मीले पहिचान सनाखत गर्दैछन् ।

आज विहानदेखि कारागारबाट कैदीबन्दीहरु भागेका थिए । करिव ७ सय कैदीबन्दी भागेको कारागार प्रशासनले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>