Breaking News
आन्दोलनकारीको नियन्त्रणमा देउवा र आरजु, निवासबाटै निकालेर कुटपिट !
०

काठमाडौं, भदौ २४-
पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा प्रदर्शनकारीबाट कुटिएका छन् । निवासमै पुगेको आक्रोशित भीडले देउवा दम्पतीलाई कुटपिट गर्दै बाहिर निकालेको हो । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा देउवा रगताम्मे भएको देखिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























