Breaking News
मेटा र एक्सले भ्रष्ट देशमा सूचीकरण हुन आउँदिन भने, हामीलाई हेपेः मन्त्री गुरूङ
०

काठमाडौं,भदौ २४-
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल मेटा र एक्सले भ्रष्ट देशमा सूचीकरण हुन नआउने जानकारी दिएको बताएका छन् । सोमबार साँझ मन्त्रिपरिषद् बैठकपछि बोल्दै उनले मेटा र एक्सले आफूहरूलाई हेपेको गुनासो गरे । मेटा र एक्सले भ्रष्ट देशमा सूचीकरण हुन आउँदिन भने, हामीलाई हेपे,गुरुङले भने ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























