Breaking News

बानेश्वरमा हवाई फायर, काठमाडौंमा कर्फ्यु लगाउने तयारी

Banner

काठमाडौं,भदौ २३-

काठमाडौंको नयाँ बानेश्वरमा हवाई फायर भएको छ । जेनजी पुस्ताको आन्दोलन नियन्त्रणका लागि प्रहरीले हवाई फायर गरेको हो । यसैविच काठमाडौंमा कर्फ्यु लगाउने तयारी गरिएको छ । ‘जेनजी’ पुस्ताको प्रदर्शन उग्र बन्दै गएको भन्दै कर्फ्यु लगाउने तयारी गरिएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>