देश/प्रदेश
प्रसाईंले भने– राजेन्द्र लिङ्देनलाई जीवनभरि विश्वास गर्ने छैन
०

काठमाडौं, भदौ २-
अभियन्ता दुर्गा प्रसाईंले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनप्रति गम्भीर आरोप लगाएका छन् । राजेन्द्र लिङ्देनले बैंक ठग भनेर आफूलाई आरोप लगाएको बताउँदै आक्रोशित प्रसाईंले भने– जीवनभरि विश्वास गर्ने छैन ।”
प्रसाईंले लिङ्देनलाई ‘भारतबाट गाडी चोरेर झापा ल्याएर बेचेर खाएको’ गम्भीर आरोप लगाएका छन् । उनले राप्रपाका नेताहरु सरकारसँग मिलेर आफूलाई छुरी हानेको आरोप लगाएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























