चितवन विशेष

खैरहनी नापी कार्यालयका कर्मचारीको पेनडाउन

Banner

चितवन, साउन २७-

खैरहनी नापी कार्यालय चितवनका कर्मचारीहरुले कार्यालय प्रमुख शालिग्राम लम्सालमाथि दुर्व्यवहार गर्नेहरुलाई कारबाही नभएसम्म पेनडाउन गर्ने निर्णय गरेका छन् ।

मंगलवार चितवन जिल्ला नापी कार्यालयका प्रमुखलाई कार्यकक्षमै रहेका बेला दुई जनाले दुर्व्यवहार गरेका थिए । उनीहरूलाई कानूनी दायरामा नल्याउँदासम्म कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवा स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>