देश/प्रदेश
वाग्मती प्रदेशसभाको बैठक आज
०
वाग्मती, साउन २८-
वाग्मती प्रदेशसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ । बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले महालेखा परीक्षकको कार्यालयबाट प्राप्त आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ ।
प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलका अनुसार बैठकमा समसामयिक विषयमा सदस्यहरूले आ–आफ्ना धारणा प्रस्तुत गर्ने कार्यसूची छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























