Breaking News

हेलिकप्टरबाट हेर्न जाँदैमा मधेशमा पानी आउँदैनः सुमना

Banner

काठमाडौं, साउन १२-

हेलिकप्टरबाट हेर्न जाँदैमा मधेसमा पानी नआउने टिप्पणी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि सांसद सुमना श्रेष्ठले गरेकी छन् ।

सोमबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि संशोधन राख्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली लक्षित अभिव्यक्ति दिएकी हुन् । ‘खडेरी पर्‍यो भनेर हेलिकप्टरमा हेर्न जादैमा मधेशमा पानी आउँदैन । चुरेको कुरा जोडिन्छ’, उनले भनिन् ।

प्रधानमन्त्री ओली साउन ७ गते मधेश पुगेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>