चितवन विशेष
चितवनको सिराइचुली होटलले आइपीओ जारी गर्ने,नबिल इन्भेष्टमेन्ट बैंकिङ बिक्री प्रबन्धक
०

चितवन,साउन ७-
चितवनको भरतपुरस्थित सिराइचुली होटलले आइपीओ जारी गर्ने भएको छ । होटलले आइपीओ जारी गर्न सेयर निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ । होटल र नबिल इन्भेष्टमेन्टबीच यस सम्बन्धमा मंगलबार सम्झौता भएको छ । सम्झौतामा होटलका अध्यक्ष चुडामणि खनाल र नविल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गर्नुभयो । भरतपुर हाइटमा रहेको सिराइचुली चारतारे होटल हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























