चितवन विशेष
चितवनमा एक व्यक्तिले गरे आत्मदाह
०

चितवन,असार १७-
चितवनमा एक व्यक्तिले आत्मदाह गरेका छन् । रत्ननगर नगरपालिका–९, कपुरखोरीका ५६ वर्षीय वीरबहादुर राउतले आत्मदाह गरेका प्रहरीले जनाएको छ । सोमबार (असार १६) बिहान करिब ६ बजे उनले उनकै घरमा आत्मदाह गरेका हुन् । शरीरको कम्मरदेखि माथिल्लो भाग जलेका उनको घटनास्थलमै मृत्यु भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।
घटनापश्चात् उनको शव पोस्टमार्टमका निम्ति भरतपुर सरकारी अस्पतालमा पठाइएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























