चितवन विशेष

तोलामा १५ सयले घट्यो सुन

Banner

चितवन,असार ११-

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक हजार ५ सय रुपैयाले घटेर १ लाख ९२ हजार रुपैयाँ कायम भएको छ।

यसअघि उक्त सुन मंगलबार तोलामा १ लाख ९३ हजार ५०० रुपैयाँ कायम भएको थियो। यस आधारमा अघिल्लो दिनको तुलनामा बुधवार छापावाल सुन तोलामा आव १ हजार ५०० रुपैयाँ घटेको हो।

यस्तै चाँदी तोलामा २ हजार १४० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी तोलामा १ हजार २६० रुपैयाँ कायम भएको थियो। यस आधारमा बुधवार चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>