चितवन विशेष
चितवन आउँदै गरेको माइक्रो दुर्घटना, १९ जना घाइते
०

चितवन, जेठ ३१-
चितवन आउँदै गरेको माइक्रो दुर्घटनामा परेको छ । काठमाडौंबाट चितवन आउँदै गरेको बा ३ ख ८६२९ नम्बरको माइक्रो नागढुंगा सडकमा दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी अपील राज बोहराका अनुसार दुर्घटनामा १९ जना घाइते भएका छन् । जसमध्य दुई जनाको अवस्था गम्भीर रहेको एसपी बोहराले जानकारी दिए ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























