चितवन विशेष

कलाकार सुबोध गौतम बिरामी, चितवनमा उपचार हुँदै

Banner

चितवन,बैशाख २४-

कलाकार सुबोध गौतम बिरामी छन्। सिस्नुपानीको कार्यक्रमका लागि वैशाख १९ गते हेटौंडा पुगेका गौतमको उपचार चितवनमा भइरहेको पारिवारिक स्रोतले जनाएको छ। वैशाख २० मा स्वास्थ्यमा गम्भीर समस्या आएपछि उनलाई चितवनको पुष्पाञ्जली अस्पतालमा भर्ना गरिएको थियो।

उनलाई युरिन ट्याक इन्फेक्सन भएको र अहिले स्वास्थ्यमा सुधार भइरहेको डाक्टर भोजराज अधिकारीले जानकारी दिए। उनका अनुसार गौतमलाई अझै केही दिन अस्पतालमै रहनेछन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>