Breaking News

काठमाडौँ आइपुगे पूर्वराजा ज्ञानेन्द्र शाह

Banner

काठमाडौँ, फागुन २५-

पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आइतबार अपराह्न काठमाडौँ आइपुगेका छन्। उनी समिट एयरको चार्टर्ड विमानबाट काठमाडौँ आइपुगेका हुन्।

काठमाडौँस्थित त्रिभुवन विमानस्थल उत्रिएपछि उनले विमानस्थलको अति विशिष्ट कक्षमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, अन्य नेताहरू पशुपतिशमशेर जबरा, प्रकाशचन्द्र लोहनी र अर्का नेता कमल थापालगायतसँग छलफद्य गरिरहेको राप्रपा स्रोतले जानकारी दिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>