Breaking News
पूर्वराजा ज्ञानेन्द्र काठमाडौँ फर्कन पोखरा विमानस्थलमा
०

पोखरा, फागुन २५-
पूर्वराजा ज्ञानेन्द्र शाह काठामाडौँ फर्कनका लागि आइतबार अपराह्न पोखराको पुरानो विमानस्थल पुगेका छन्। उनी समिट एयरको चार्टर्ड विमानमार्फत काठमाडौँ उड्ने छन्। उनको विदाइका लागि समर्थकहरु भेला भएका छन्।
नागरिक स्वागत मूल समारोह समिति पश्चिमान्चल पोखराले पूर्वराजालाई पोखरामा ल्याएको हो। उनी लामो समय पोखरा बसेर विभिन्न स्थानमा पुगे।
माघ २७ गते उनी परिवारका सदस्यसहित पोखरा आएका थिए। उनलाई पोखरेलीले भव्य स्वागत गरेका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























