अर्थ
तोलामा १ हजार बढ्यो सुन
०

काठमाडौं, माघ ११-
अघिल्लो दिन तोलामा ४ सय रुपैयाँ घटेको सुन शुक्रबार १ हजार बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबारका लागि प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँ मूल्य तय गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८७५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८८० रुपैयाँ तोकिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























