स्वास्थ्य

सन्दीप लामिछानेको शल्यक्रिया सफल

Banner

काठमाडौं,माघ १०-

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेको शल्यक्रिया सफल भएको छ । बालाजुस्थित सिल्भरलाइन अस्पतालमा बुधबार उनको शल्यक्रिया भएको हो ।  अस्पतालका प्रबन्धक डा.अभिषेक राज सिंहका अनुसार डा. दीपक शर्मा नेतृत्वको टिमले लामिछानेको शल्यक्रिया गरेको हो । उनको राइट डाइरेक्ट इङ्गुइनल हर्नियाको टोटल एक्स्ट्रा पेरिटोनियल (मास रिपेयर) गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>