घटना -दुर्घटना
कावासोतीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
०

नवलपरासी, माघ ५-
कावासोतीमा बसको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ।
दिल्लीबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बसले ठक्कर दिँदा कावासोतीको सभापति चोकमा बाटो काट्दै गरेका स्थानीय ७३ वर्षीय मानबहादुर सदासंकरको शुक्रबार साँझ ज्यान गएको हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























