विजनेश
सुनको मूल्य प्रतितोला एक लाख ५५ हजार कायम
०

काठमाडौं, माघ २-
नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (मंगलबार) घटेको सुनको भाउ आज बढेको हो।
आजकालागि सुनको मूल्य प्रतितोला चार सय रूपैयाँले बढ्दा मंगलबार आठ सय रूपैयाँले घटेको महासंघकाले जानकारी दिएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५५ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५५ हजार रूपैयाँमा कारोबार भएको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























