खेलकुद

यू-१९ महिला विश्वकपः वेष्ट इन्डिजविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

Banner

काठमाडौं, पुस २९-

यू-१९ महिला टी-२० विश्वकप क्रिकेटको वार्मअप खेलमा नेपालले वेष्ट इन्डिजविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

मलेसियाको कोलेज तुन्कु जाफार मैदानमा नेपालविरुद्ध वेष्ट इन्डिजले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो।

नेपालले दोस्रो वार्मअप खेल बुधवार अमेरिकासँग खेल्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>