अन्तर्राष्ट्रिय
भारतपनि देखियो एचएमपीभी भाइरस
०

चीन, पुस २२-
चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा पनि देखिएको छ। यसको पहिलो संक्रमित बेंगलुरुमा फेला परेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएको हो।
जानकारी अनुसार आठ महिनाकी बालिकामा यो संक्रमण देखिएको हो।
राज्यको स्वास्थ्य विभागले अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एचएमपीभी भाइरस पुष्टि भएको जानकारी दिएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















