Breaking News
खराब मौसमका कारण भरतपुरसहित तीन विमानस्थलमा हुन सकेन उडान
०

चितवन, पुस १७-
खराब मौसमका कारण भरतपुर, जनकपुर र सिमरामा उडान प्रभावित भएका छन् ।
तराईमा हुस्सु बढ्नुका साथै कम भिजिबिलिटी हुँदा बुधबार भरतपुर, जनकपुर र सिमरामा उडान प्रभावित भएका हुन् । भरतपुर विमानस्थलका अनुसार बिहानबाटै भिजिबिलिटी नपुग्दा उडान हुन नसकेको हो ।
बुधबारका लागि भरतपुरका सबै उडान स्थगित भएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























