Breaking News
विमान दुर्घटनाः उद्धार गरिएका २ बाहेक सबैको मृत्यु भएको आशंका
०
कोरिया, पुस १४-
दक्षिण कोरियाको विमानस्थलमा आइतबार १८१ यात्रु बोकेको दक्षिण कोरियाली विमान दुर्घटनामा उद्धार गरिएका २ जनाबाहेक अरू सबैको मृत्यु भएको आशंका गरिएको छ।
दक्षिण कोरियाली समाचार एजेन्सी योनहापले अधिकारीहरूलाई उधृत गर्दै विमानमा सवार १८१ जनामध्ये १७९ जनाको मृत्यु भएको जनाएको हो।
बैंककबाट फर्किएको जेजु एयरको उडान दक्षिण कोरियाको मुआन काउन्टीस्थित मुसान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोकिएको हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>