चितवन विशेष

भरतपुरमा घरको छतबाट खसेर ५ वर्षीय बालक गम्भीर घाइते

Banner

चितवन, पुस १२-

भरतपुर महानगरपालिका–९ पारस बसपार्क नजिक एउटा घरको छतबाट खसेर ५ वर्षीय बालक गम्भीर घाइते भएका छन् ।

बर्दिया राजापुर घरभई हाल भरतपुर पारस बसपार्क नजिक लेवर काम गर्ने राम कुमार थारुको छोरा बिभान थारु बिहीवार दिउँसो साढे ४ बजे डेरा गरीबस्ने घरको छतबाट खसेर गम्भीर घाइते भएका हुन् ।

घाइते बालकको टाउकोमा भित्री चोट लागेको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>