खेलकुद
एनपीएलको फाइनल हेर्न प्रचण्डसहितका नेताहरू कीर्तिपुरमा
०
काठमाडौं, पुस ६-
नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल हेर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरू कीर्तिपुर पुगेका छन् ।
फाइनलमा खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा भइरहेको छ ।
फाइनल खेल हेर्न गृहमन्त्री रमेश लेखक पनि पुगेका छन् । त्रिवि मैदान परिसरमा दर्शक पनि भरिभराउ छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>