विजनेश
आजपनि घट्यो सुनको मूल्य
०

काठमाडौं, मंसिर ३०-
नेपाली बजारमा आज (आइतबार) पनि सुनको मूल्य घटेको छ। शुक्रबार प्रतितोला एक हजार दुई सय रूपैयाँले घटेको सुनको मूल्य आज (आईतबार) पनि प्रतितोला दुई हजार दुई सय रूपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























