विजनेश

सुनको मूल्य १ लाख ४९ हजार ७ सयमा झर्यो

Banner

काठमाडौँ, मंसिर २३-

नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा आज ४ सय रुपैयाँले मूल्य घटेको हो । अघिल्लो दिन प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँ रहेको सुन आज १ लाख ४९ हजार ७ सय रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८९० रुपैयाँ रहेको चाँदी यस दिन १८६५ रुपैयाँ कायम भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>