Breaking News
कीर्तिमानी लक्ष्य पूरा गर्दै विराटनगरको पहिलो जित
०

काठमाडौँ, मंसिर १९-
ओपनर लोकेश बमको विस्फोटक ब्याटिङमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित दर्ता गरेको छ।
बुधबार भएको दिनको दोस्रो खेलमा विराटनगर लुम्बिनी लायन्सलाई २ विकेटले पराजित गर्दै रोमाञ्चक जित निकालेको हो।