अर्थ
आज कतिले घट्यो सुनको मूल्य ?
०

काठमाडौं, मंसिर १३-
नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) सुनको मूल्य तीन सय रूपैयाँ घटेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार तीन रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन अर्थात् बुधबार प्रतितोला नौ सय रूपैयाँले सुनको मूल्य बढेको थियो । बुधबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























