Breaking News

चितवन प्रहरीमा रवि र छबिसहित १० जना विरुद्ध किटानी जाहेरी

Banner

चितवन, मंसिर ५-

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशी सहित १० जना विरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी जाहेरी परेको छ ।

चितवनको साहारा सहकारीको बचत रकम हिनामिना प्रकरणमा बचतकर्ताले रवि र छविविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका हुन्।

प्रहरीका अनुसार आज (बुधबार) सहकारी संघष पीडितका अध्यक्ष शालिकराम दवाडीले रवि र छबिसहित १० जनाविरुद्ध जाहेरी दिएका छन्। चितवनका प्रहरी प्रमुख गौतम मिश्रले अहिले जाहेरी बारे अध्य्यन भइरहेको जानकारी दिए ।

 

 

 

 

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>