चितवन विशेष
घाँटीमा मासुको हड्डी अड्किएर ९ महिनाकी शिशु विरामी
०

चितवन, मंसिर ५-
भरतपुरमा खाना खाइसकेर राखेको हड्डी खाँदा घाँटीमा अड्किएर नौ महिनाकी शिशु विरामी भएकी छन् ।
भरतपुर महानगरपालिका–२३ घरभई भरतपुर–११ बसेनी चोक ससुराली आएका दिपक परियारको नौ महिनाकी छोरी रोशनी परियारको मंगलवार राति ८ः१० बजे घाँटीमा हड्डी अड्किएको हो ।
हड्डी अड्किएर गम्भीर विरामी भएकी रोशनीलाई उपचारको लागि सुरुमा भरतपुर अस्पताल लगिएको थियो । मंगलवार राति ९ः५५ बजे थप उपचारको लागि चितवन मेडिकल कलेज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























