आर्थिक

आज फेरी एकैदिन २२०० सयले घट्यो सुनको मूल्य

Banner

काठमाडौँ, कात्तिक २९-

नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज सुन २२०० रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँ कायम भएको छ । हिजो (बुधबार) सुन प्रतितोला १ लाख ६२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि आज ३५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला १ हजार ९४० रुपैयाँ रहेको चाँदीको मूल्य घटेर बिहीबार १ हजार ९०५ रुपैयाँ कायम भएको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>