Breaking News
यूएईलाई हराउँदै नेपाली युवा महिला क्रिकेट टिम पहिलोपटक विश्वकपमा छनोट
०

काठमाडौं,कात्तिक २८-
घरेलु टिम युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध आठ विकेटको सहज जित निकाल्दै नेपाली युवा महिला क्रिकेट टिम आईसीसी यू–१९ विश्वकपमा छनोट भएको छ ।
नेपाली यू–१९ महिला क्रिकेट टिम पहिलोपटक विश्वकपमा छनोट भएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























